Main

जनता सडकमा आए गणतन्त्र एकै दिनमा समाप्त हुन्छ : राजेन्द्र लिङ्देन

१२ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौं जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित युवासँग राप्रपा कार्यक्रममा लिङ्देनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिदै दुई दशक नपुगेको गणतन्त्र लाखौं जनता सडकमा आए एकै दिनमा समाप्त हुने बताए । उनले भद्र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button