Main
जनप्रशासन क्याम्पस प्रमुख नियुक्तिमा स्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको विरोध
१६ जेठ, काठमाडौं । जनप्रशासन क्याम्पस बल्खुमा छनोट तथा सिफारिस समितिको सिफारिस विपरीत क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै विद्यार्थी संगठनहरुले विरोध गरेका छन् । गत फागुनमा प्राध्यापक बालकृष्ण शर्माको संयोजकत्वमा गठन भएको तीन सदस्यीय सर्च कमिटीले पहिलो नम्बरमा सिफारिस गरेका व्यक्तिलाई पन्छाउँदै दोश्रो नम्बरमा रहेका र विगतमा विवादमा मुछिएका व्यक्तिलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।