Main
जनमत पार्टी : पहिले किचलोको बीउ रोप्यो, अहिले बन्दैछ पानीमाथिको ओभानो
जनमतका अध्यक्ष डा. सीके राउतले जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते मुख्यमन्त्रीबाट सतिशकुमारलाई राजीनामा गर्न निर्देशन दिएसँगै विकसित घटनाक्रमले मधेशमा सरकार निर्माण संकट चुलिँदै गएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।