Main

यस्ता छन् सीपीआर उपचार विधिका पाँच चरण

आकस्मिक स्वास्थ्य समस्या जुनसुकै बेला, जोसुकैलाई आइपर्न सक्छ। त्यस्तो संवेदनशील परिस्थितिमा स्वास्थ्य सम्बन्धी सामान्य सीप र विधिले जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ। आकस्मिक स्वास्थ्य समस्या आइपर्दा जान्नैपर्ने विधिहरूमध्ये कार्डियो पल्मोनरी रिसुसिटेशन (सीपीआर) महत्वपूर्ण र जीवनदायी उपचार विधि हो। हृदयघात भई अचेत हुँदा वा अन्य दुर्घटनाका कारण रक्तसञ्चार र श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षति पुगेर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button