Main
अर्घाखाँचीमा गाडी दुर्घटना, ९ जना घाइते
८ कात्तिक, काठमाडौं । अर्घाखाँचीबाट बुटबल जाँदै गरेको गाडी दुर्घटना भएको छ । छत्रगंजबाट बुटवलका लागि छुटेको लु१ज ५४५२ नम्बरको फोर्स गाडी अर्घाखाँचीकै छत्रदेव गाउँपालिका-५ डाँडाचौपारीमा दुर्घटना भएको हो । गाडी सडकमै पल्टिएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको प्रहरीले जनाएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।