Main

‘जनसंहार’ शब्दमा अल्झियो सरकार-जेनजी वार्ता

‘जनसंहार’ र ‘सुरक्षा संयन्त्रको बर्बरता’ शब्दमा पनि सरकार पक्षले आपत्ति जनायो। जेनजीको मस्यौदामा ‘राज्य पक्ष र सुरक्षा संयन्त्रको जनसंहारपूर्ण बर्बर दमन’ भन्ने उल्लेख थियो। सरकारी पक्षले ‘जनसंहार’ पूरै हटाउनुपर्ने र बढीमा ’हत्या’ मात्र लेख्न सकिने, सुरक्षा फोर्सलाई अलग्गै दोषी देखाउन नहुने अडान लियो।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button