Main

‘जनस्वराज’ले मान्यता नपाएपछि ‘सर्वोदय’ नाममा दल दर्ता

१७ मंसिर, काठमाडौं । जनमत पार्टी छोडेकाहरुले गठन गरेको ‘जनस्वराज’ पार्टीलाई अदालतले मान्यता नदिएपछि नाम परिवर्तन गरेर निर्वाचन आयोगमा दल दर्ता गरिएको छ । दीपक कुमार साहको नेतृत्वमा ‘सर्वाेदय’ नाम राखेर निर्वाचन आयोगमा दल दर्ता गरिएको हो । जनमतका उपाध्यक्ष एवं अनुशासन समिति संयोजक समेत रहेका साहलाई जनमतले अनुशासनको कारबाही गरेपछि जनस्वराज पार्टी गठन गरेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button