Main

जनार्दनलाई पार्टी छोड्न भनेको छैन : प्रचण्ड

३१ जेठ, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मालाई आफूले पार्टी छोड नभनेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । जनार्दन शर्मालाई पार्टी छोड् भन्नुभएछ  नि ! भन्ने प्रश्नमा प्रचण्डले भने, ‘भनेकै छैन, त्यो बेकारको कुरा हो ।’ पार्टीभित्र लाइन संघर्ष चलाइरहेका शर्मासँग प्रचण्डको सम्बन्ध…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button