Main

जनार्दनले विधि सम्झाउँदा प्रचण्डले भनिदिए- पार्टी नै छोड्नुस्

प्रचण्ड सुरुमा त विगतका गौरवगाथा गाउँदै थिए । अर्को प्रसंगमा उनले जब तर…भन्दै कुरा झिके, त्यसले माहोल गडबड भइहाल्यो । जनार्दन शर्माको मन त्यसपछि निरन्तर अमिलो छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button