Main
‘जनै हराएको बाहुन’मा जोडिए गौरव र रियर
काठमाडौं । छायांकन तयारीमा रहेको फिल्म ‘जनै हराएको बाहुन’मा अभिनेताद्वय गौरव पहारी र रियर राईको प्रवेश भएको छ । हिमाल न्यौपानेले निर्देशन गर्ने फिल्ममा यसअघि विजय बराल अनुबन्धित भैसकेका छन् । पेपरक्लिप प्रालिले बनाउन लागेको फिल्ममा एसोसियट निर्देशन मनिष राउतले गर्दैछन् । ‘प्रेमगीत ३’मा फिचर फिल्ममा डेब्यु गरेका राउत अभिनेताको रुपमा समेत चर्चित छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।