Main
जन्मदिनको शुभकामना लिन पार्टी कार्यालय जाँदै प्रधानमन्त्री
११ फागुन, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सव कार्यक्रम राखेको छ । प्रधानमन्त्री ओलीलाई ७४औं जन्मदिनको शुभकामना दिन च्यासलमा कार्यक्रम राखिएको हो । ‘अहिले दिउँसो ३ बजे प्रधानमन्त्री पार्टी कार्यालयमा आउँदै हुनुहुन्छ’ केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले भने । तर जन्मदिन विशेष कुनै औपचारिक कार्यक्रम भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।