Main
जन्मदिनमा रेखाको संकल्प : फिल्म र राजनीतिप्रति अझै प्रतिबद्ध हुन्छु
काठमाडौं । २२ वर्षअघि मिस कोशी सुन्दरी प्रतियोगितामा भाग लिएर अघि बढेकी रेखा थापा अहिले घरेलु फिल्मकी अग्लो नाम हुन् । उनी नेपाली फिल्म क्षेत्रमा धेरै पढिने, सुनिने, बुझिने र देखिने अभिनेत्रीमध्ये पर्छिन् । सुरुमा यो कुरामा उनलाई विश्वासै लागेको थिएन । ‘म यसलाई निरन्तरताको प्रतिफलका रूपमा लिन्छु । चलचित्र विधामा समर्पित हुने मेरो जीवनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।