Main
जन्मदिनमा सुशान्त केसीले ल्याए रोमान्टिक गीत ‘झण्डै’
काठमाडौं । सन् २०२४ मा एकपछि अर्को ब्लकबस्टर गीत कम्पोज गरेका गायक सुशान्त केसीले जन्मदिन अवसरमा आइतबार नयाँ गीत ‘झण्डै’ सार्वजनिक गरेका छन् । गीतमा इशान केसीसँग सुशान्तले संगीत दिएका छन् । सुशान्त र राजश्री थापाले अभिनय गरेको गीतमा विछोडको भाव प्रस्तुत गरिएको छ । तपाईंलाई सुशान्तको गायन शैली मनपर्छ भने यो ट्रयाक पनि प्रीतिकर…
– यस समाचारको श्रोत : Online Khabar हो ।