Main
कालिमाटीका १६२ तरकारी र फलफुलको विषादी परीक्षण, अधिकांश खानयोग्य
५ पुस,काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत् कालिमाटी तरकारी बजारमा विषादी परीक्षण गरेको छ । विषादी परीक्षणका क्रममा अधिकांश खानयोग्य भेटिएका छन् । विभागका विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार २१ प्रकारका तरकारी फलफूलहरुका १६२ वटा नमुनाहरुको परीक्षण गरेको थियो । उक्त परीक्षणको नतिजा आजै आएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।