Main

संसारको पहिलो सुपर घोडा तयार, आनुवंशिक सम्पादनको चमत्कार

काठमाडौं । अर्जेन्टिनाको चर्चित तथा पुरस्कार विजेता धावक घोडा पुरेजा अब विभिन्न पाँचवटा आनुवांशिक सम्पादित (जेनेटिकल्ली एडिटेड) घोडाहरुमा जिवन्त रहनेछ । किनकि उक्त नश्लको पोलो घोडाको आनुवंशिक सम्पादनबाट नयाँ घोडाहरुको विकाश गरिएको छ । यी घोडाहरु आफ्ना पूर्वजको तुलनामा उत्कृष्ट छन् जो तिव्र गतिमा दौडिनुका साथै बढि स्वस्थ तथा शक्तिशाली छन् । अर्जेन्टिनाको जैविक प्रविधि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button