Main

जब पृथ्वीमा फर्किरहेको अन्तरीक्षयान केही मिनेट सम्पर्कविहीन हुन्छ…

काठमाडौं। अन्तरीक्षयात्री सुनिता विलियम्स, बुच विल्मोर, निक हेग तथा रुसी अन्तरीक्षयात्री एलेक्जेन्डर गोर्बुनोभ बुधबार स्पेस एक्सको ड्रयागन अन्तरीक्षयानमा चढेर पृथ्वीमा फर्किरहेका थिए । जब पूरै संसारले उनीहरुको पृथ्वीमा सुरक्षित अवतरणको लागि पर्खिरहेको थियो, त्यहीँ बेला बिहान करीब साडे ३ बजे (नेपाली समय अनुसार) उक्त अन्तरीक्षयानको पृथ्वीसँगको सम्पर्क पूर्णरुपमा विच्छेद भयो । त्यसबेला अन्तरीक्षयान करीब २७…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button