Main

जब विशाल योगफल बनाएको यूएईका सबै ब्याटर ‘रिटायर्ड आउट’ भए…

२७ वैशाख, काठमाडौं । थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा शनिबार एक अनौठो दृश्य देखिायो । यूएईले कतारविरुद्धको खेलमा १६ ओभरमा १९२ रनको विशाल योगफल खडा गरेपछि सबै १० ब्याटरलाई ‘रिटायर्ड आउट’ गराएको थियो। यो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो पटक हो कि कुनै टिमले दुईभन्दा बढी ब्याटरलाई स्वेच्छिक रूपमा रिटायर्ड आउट गराएको हो।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button