Main

‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

‘स्थानीय जनजागृती माविमा कक्षा ३ सम्म उनी ‘विजय डाँगी’ थरमा चिनिए । त्यतिबेला उनलाई थर लेखेकै भरमा स्कुलदेखि समाजका व्यक्तिले डाँगी किन लेखेको ? भन्दै होच्याउन थाले। डाँगी लेखेर मनोवैज्ञानिक रूपमा उनलाई डर र त्रास देखाउन थालेपछि विजयलाई जानकारी नगराई स्कुलले विक थर लेखिदिएको हो’, हजुरआमा गोमतीले भनिन्।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button