Main

जमरा राख्ने सही विधि के हो ?

दशैंमा मान्यजनहरूले टीका लगाइदिँदा सँगै कानमा जमरा लगाइदिने चलन छ । निधारमा टीका र कानमा जमरा सिउरिनुलाई दशैंको मनाएको संकेतको रूपमा लिइन्छ । धार्मिक विश्वासअनुसार दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरी जौंको जमरा राखिन्छ । कतै-कतै मकैको जमरा पनि देखिन्छ । जमरा राख्नु दशैंको महत्वपूर्ण परम्परा हो । आश्विन शुक्ल प्रतिपदाको दिन जमरा राख्ने गरिन्छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button