Main

धुलिखेल–खावा सडक बनाउन व्यवसायीसँग सम्झौता, १४ महिनामा सक्नुपर्ने

सडक डिभिजन कार्यालय भक्तपुरले १४ महिनामा काम सक्ने गरि नयाँ ठेकेदार कम्पनी छनौट गरेको हो । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार १४ महिनामा काम सक्ने गरि एवन काली जेभी काठमाण्डौसँग गत बुधबार ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता भएको जानकारी दिए।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button