Main
जयेन्दु बाल सुधार गृहमा शनिबार पनि पटक–पटक झडप, ४२ बढी घाइते
होली मनाउने विषयलाई लिएर दुई पक्षबीच शुक्रबार दिउँसोदेखि नै विवाद चर्किएको थियो । शनिबार सुधारगृहका बालबन्दी निस्किएर लुटपाटसमेत गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।