Main
जर्मनीका लागि नेपाली राजदूत रूपाखेतीले बुझाए ओहोदाको प्रमाणपत्र
६ पुस, काठमाडौं । जर्मनीका लागि नेपाली राजदूत डा. शैल रूपाखेतीले राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टेनमायरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । ओहोदाको प्रमाणपत्र पेस गरेपछिको भेटघाटमा आवासीय राजदूत रूपाखेतीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले जर्मनीका राष्ट्रपतिसमक्ष दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धतासहितको सन्देशबारे जानकारी गराएका थिए । संघीय गणतन्त्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।