Main
जर्मनीको चुनावमा फ्रेडरिक मर्जको पुनरागमन, तर सरकार गठन चुनौतीपूर्ण
१२ फागुन, काठमाडौं । जर्मनीमा सम्पन्न संसदीय चुनावमा रुढीवादी पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) सबैभन्दा ठूलो पार्टी बनेको छ । तर पूर्णबहुमत नपाएकाले उसले सरकार बनाउन अरु दलसँग गठबन्धन गर्नुपर्ने भएको छ । गठबन्धन गर्न सीडीयू नेता फ्रेडरिक मर्जका लागि चुनौती हुने आँकलन छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार सीडीयू गठबन्धनले २८.५ प्रतिशत मत प्राप्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।