Main
आफैं कृषि उत्पादन किनबेच गर्न सक्ने काठमाडौं महानगरको कार्यविधि अनुमोदन
२३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले कृषि उत्पादन किनबेच गर्न सक्ने कार्यविधि अनुमोदन गरेको छ । आइतबार महानगरको २७औं कार्यपालिका बैठकले ‘एग्रो पुलिङ कार्यविधि’ सर्वसम्मत अनुमोदन गरेको हो । महानगरपालिकाको बजेटको स्वर्णिम योजनामा रहेको ‘एग्रो पुलिङ कार्यविधि’ मा अन्य पालिका र साझेदारसँगको सहकार्यमा महानगरवासीलाई गुणस्तरीय, स्वच्छ, ताजा खाद्यान्न तथा कृषिजन्य उत्पादन उचित मूल्यमा उपलब्ध गराउन…
– यस समाचारको श्रोत : Online Khabar हो ।