Main
जलवायु परिवर्तनका असरसँग जुध्न स्थानीय तहको क्षमता अभिवृद्धिमा जोड
२ फागुन, काठमाडौं। जलवायु परिवर्तनका असरसँग जुध्न स्थानीय तहको क्षमता अभिवृद्धिमा जोड दिँदै तीन दिने कार्यशाला सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालयको समन्वयमा द ग्लोवल सेन्टर फर एडप्टेशन (जीसीए) र डिसीए नेपालको आयोजनामा दक्षिण एसियामा स्थानीय नेतृत्वमा आधारित अनुकूलनको स्तरोन्नतीमा देखा परेका चुनौती, असल अभ्यास र अवसरबारे काठमाडौंमा तीन दिने कार्यशाला आयोजना गरिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।