Main

के हो स्लिप डिभोर्स ?

आजकल विशेष गरी पश्चिमी देशहरूमा ‘स्लिप डिभोर्स’को प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । स्लिप डिभोर्समा जोडीहरूले एकै कोठामा वा एकै ओछ्यानमा सुत्नुको सट्टा अलग कोठा वा बेडमा सुत्ने निर्णय गर्छन्। यो निर्णय सामान्यतया निद्रासँग सम्बन्धित समस्याहरू जस्तै घुर्ने समस्या, फरक सुत्ने बानी वा असहज सुत्ने तारिकाका कारण लिइन्छ । उदाहरणका लागि, यदि एक पार्टनर राति…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button