Main
जलवायु परिवर्तनविरुद्धको अभियानमा ‘लाज शरणम’ र ‘नोभेम्बर’बीच सहकार्य सम्झौता
काठमाडौं । जलवायु परिवर्तनविरुद्वको अभियानमा फिल्म ‘लाज शरणम’को निर्माता कम्पनी जेपीटी क्रिएसन र क्लोथिङ ब्राण्ड नोभेम्बरले हातेमालो गर्ने भएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहकार्यबारे दुबै कम्पनीका प्रतिनिधिबीच लिखित सम्झौता भयो । जसअनुसार, नोेभेम्बर क्लोथिङ ब्राण्ड फिल्म प्रायोजकको रुपमा जोडिएको छ । फिल्मका निर्माता नवीन श्रेष्ठ र नोभेम्बर ब्राण्डको तर्फबाट केदार न्यौपानेले हस्ताक्षर गरे ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।