Main
जलस्रोतको धनी देश ब्राजिलमा सुख्खा बढ्दै
गत वर्ष अमेजनमा सतहको पानीको विस्तार सन् २०२२ को तुलनामा ४५ लाख हेक्टरले सङ्कुचित भएको प्रतिवेदनले बताएको छ । यो डेनमार्क देश जत्रै आकारको क्षेत्र हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।