Main

कांग्रेस महामन्त्रीले ल्याए भ्यालेन्टाइन्स गीत ‘मन त्यतै कतै’

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्यालेन्टाइन्स डेको अवसरमा नयाँ गीत ‘मन त्यतै कतै’ ल्याएका छन् । शर्माको युट्युव च्यानलमा सार्वजनिक गीतमा हृदयस्पर्शी प्रेमभाव प्रस्तुत छ । शर्माको संगीत रहेको गीतमा प्रमोद खरेलको स्वर, प्रमोदहरि गुरागाईँका शब्द, मनोहर सुनामको संगीत संयोजन छ । निकेश खड्का निर्देशित भिडियोमा आकाश श्रेष्ठ र प्रियाना आचार्य फिचर्ड छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button