Main
जलेर मृत्यु भएका पत्रकारबारे भ्रम फैलाए कारबाही गर्ने प्रहरीको चेतावनी
काठमाडौं परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराले विज्ञप्ति नै जारी गरेर सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेशन गराउने व्यक्ति/संस्थालाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।