Main
जसका दुवै सन्तान ‘एनपीएलका’ विजेता र उपविजेता बने
बुबा मोहम्मद कान्छो छोरा आसिफ शेख खेल्ने जनकपुर बोल्ट्सको समर्थक थिए भने आमा भने जेठो छोरा आरिफले खेल्ने सुदूरपश्चिम रोयल्सको समर्थक थिइन् । बुबा मोहम्मदले एनपीएल खेलमा दुवै छोराले फाइनलमा प्रतिस्पर्धा गरोस् भन्ने चाहेका थिए । अन्तत: त्यही भइदियो । बुवाले समर्थन गरेको टिम विजेता बन्यो भने आमाको टिम उपविजेता ।
– यस समाचारको श्रोत : Online Khabar हो ।