Main

जसपा नेपालको केन्द्रीय आईटी सेल गठन, प्रमुखमा महेश चौरसिया

१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय आईटी सेल गठन भएको छ । आईटी सेलको प्रमुखमा महेश चौरसिया चयन भएका छन् । पार्टीको सूचना, संचार, विज्ञान तथा प्रविधि विभागको सचिवमा पनि चौरसियालाई मनोनीत गरिएको छ । सोमबार पार्टी कार्यालय बालकुमारीमा जितेन्द्र यादवको अध्यक्षता र महासचिव लालबाबु राउतको प्रमुख आतिथ्यमा बसेको बैठकले पार्टीको केन्द्रीय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button