Main
दशैंको टीकामा दिइने आर्शीवाद र यसको अर्थ
दशैं, प्रायगरी आध्यात्मिक, सामाजिक र सांस्कृतिक एकताको प्रतीक हो । यो पर्वको विशेष दिन विजया दशमी हो । यस दिन परिवारका ज्येष्ठ सदस्यले सानालाई रातो टीका, जमरा लगाएर आशीर्वाद दिने परम्परा छ । यो आशीर्वाद केवल औपचारिक शब्दहरूको संग्रह नभई गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व बोकेको अभिव्यक्ति हो । दशैंको टीकामा दिइने आशीर्वादको अर्थलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।