Main
जहाँ कैदीले कैदीलाई पढाउँछन्
तीन वटै विद्यालयका प्रधानाध्यापक कैदी बन्दी नै हुन् । कति वर्षको कैद तोकिएको हो, त्यति समयसम्म उनीहरू प्रधानाध्यापक हुन पाउँछन् । कैद समय सकिएपछि सिनियरको आधारमा अर्को प्रधानाध्यापक चयन हुन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।