Main
जहाँ शौचालय बनाउने जमिन पनि छैन
भनाइ छ १२ वर्षमा खोलो पनि फर्किन्छ। खोसिएको खुसी फर्किन कति समय लाग्छ होला ? यसमा भने न कुनै भनाइ छ, न कसैको जवाफ भेटिन्छ । १२ वर्ष हुन लाग्यो यो बस्तीका नागरिकको उठीबास लागेको, चैन खोसिएको। तर, फेरि उनै खुसीका दिन आउने कल्पना दूर-दूरसम्म पनि गर्न सकेका छैनन् यिनीहरूले । वि.स. २०७१ साउन २८ र…
– यस समाचारको श्रोत : Online Khabar हो ।