Main
जहाज दुर्घटनापछि बलिउड स्तब्ध, धमाधम इभेन्ट रद्द गर्दै स्टार
मुम्बई । अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनापछि देशभर शोकको लहर फैलिएको छ । दुर्घटनाको खबर लगत्तै सलमान खानले मुम्बईमा आफ्नो कार्यक्रम रद्द गरे । अक्षय कुमार र विष्णु मन्चुले पनि इन्दौरमा हुने ’कन्नप्पा’ को ट्रेलर लन्च कार्यक्रम रद्द गरे । सलमान ‘इन्डियन सुपरक्रस रेसिङ लिग’को नयाँ ब्रान्ड एम्बेसडर बनेका छन् । यसै कारणले विहिबार…
– यस समाचारको श्रोत : Online Khabar हो ।