Main
जाजरकोटमा ३ मिनेको अन्तरमा दुई भूकम्प
२२ चैत, काठमाडौं । शुक्रबार जाजरकोटमा ३ मिनेको अन्तरमा दुई वटा भूकम्प गएको छ । शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् डा.लोकविजय अधिकारीले बताए । उनले अनलाइनखबरसँग भने, ‘आज राति जाजरकोटमा ३ मिनेको अन्तरालमा दुई वटा भूकम्प…
– यस समाचारको श्रोत : Online Khabar हो ।