Main
जाजरकोट एमालेमा नारायण घर्तीसहित सबै प्रतिनिधि निर्विरोध
१३ असोज, काठमाडौ । नेकपा एमाले जाजरकोटबाट सबै महाधिवेशन प्रतिनिधि निर्विरोध भएका छन् । खुलातर्फ लालबहादुर महतारा, करबिर शाही, नरेन्द्र शाही, नारायण घर्ती र प्रेमबहादुर सिंह निर्विरोध भएका छन् । ३२ वर्षे उमेर हद लगाइएकाले अनेरास्ववियुका पूर्व उपाध्यक्ष नारायण घर्ती भूगोलको राजनीतिमा फर्किएका थिए । उनी सहितका नेताहरु खुला तर्फ निर्विरोध भएका छन् । महिला…
– यस समाचारको श्रोत : Online Khabar हो ।