Main
जाजरकोट भूकम्प प्रभावित जिल्लामा ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा
२०८१ माघ महिनामा मात्रै भूकम्प प्रभावितहरूका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ८० करोड निकासा भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।