Main
जाडोमा हृदयघातको जोखिम कम गराउने ८ खानेकुरा
जाडोयाममा मुटुको विशेष ख्याल राख्नुपर्छ । चिसो मौसममा रक्तनलीहरू खुम्चिन थाल्छन्, जसकारण रक्तसञ्चार कम हुन्छ । रक्तचाप बढेसँगै हृदयघातको जोखिम पनि बढ्छ । साथै मानिसहरू जसको जीवनशैली पहिले नै खराब छ, उनीहरूको हृदयका लागि जाडोयाम ठूलो जोखिम हुन्छ । यस्तो अवस्थामा यदि केही खानेकुरालाई डाइटमा समावेश गरियो भने फाइदा हुन्छ र उच्च रक्तचाप नियन्त्रण भएर…
– यस समाचारको श्रोत : Online Khabar हो ।