Main

जाति र वंशमा आधारित भेदभाव उन्मूलनलाई औपचारिक एजेन्डा बनाउन ‘जी–सेभेन’सँग माग

टोरन्टो । नेपालीहरुको क्रियाशीलतामा क्यानडामा दर्ता भएको गैर सरकारी संस्था, सहयात्रा इन्टरन्यासनल एलायन्स फर सोसल जस्टिस,ले विश्वकै सबैभन्दा धनी सात मुलुकहरुको समूह, जी–सेभेन,लाई मागपत्र पठाउँदै दक्षिण एसिया तथा विश्वभरि नै जातीय भेदभाव अन्त्य गर्न तत्काल कदम चाल्न आग्रह गरेको छ । संसारबाटै जाति र वंशमा आधारित भेदभाव उन्मूलनको माग गर्दै विश्वकै शक्तिशाली नेताहरुलाई आह्वान गरिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button