Main
जातीय प्रदर्शनविरुद्ध बानेश्वरमा दलित अभियन्ताको प्रदर्शन (तस्वीरहरू)
८ चैत, काठमाडौं । जातीय विभेदविरुद्ध शुक्रबार दिउँसो राजधानीको नयाँ बानेश्वरमा प्रदर्शन भएको छ । दलित अभियन्ताहरूले अन्तर्राष्ट्रिय जातीय विभेदविरुद्धको दिवस पारेर शुक्रबार प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूको केहीबेर प्रहरी अधिकारीहरूसँग धकेलाधकेल पनि भएको थियो । प्रदर्शनमा सहभागीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग केहीबेर धकेलाधकेल भएको हो । प्रदर्शनमा सहभागीहरू अर्धनग्न थिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।