Main

श्रम ऐन संशोधनमा लागेका छौं : मन्त्री भण्डारी

२१ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम ऐनलाई समयसापेक्ष बनाउँदै संशोधन गर्नुपर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा उत्कृष्ट काम गर्ने उद्योग प्रतिष्ठानहरूलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् । सरकारले श्रम ऐनलाई समय सापेक्ष बनाउनका लागि सरोकारवालाहरूसँग सल्लाह सुझाव माग गरेको पनि उनले जानकारी गराए । ‘सरकारले अहिले श्रम ऐनलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button