Main

म्युचुअल फन्डका १७ योजनाको लाभांश घोषणा, २० प्रतिशतसम्म प्रतिफल

२३ साउन, काठमाडौं । आर्थिक वर्ष २०८१/८२ सकिनेवित्तिकै म्युचुअल फन्डले लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म १७ योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । घोषित लाभांश २० प्रतिशतसम्म छ । म्युचुअल फन्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ हो । सोही १० का आधारमा इकाइधनीले लाभांश पाउँछन् । कुनै योजनाले २० प्रतिशत लाभांश घोषणा गरेको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button