Main
युनुस अन्सारीबारे सीआईबीः नेसनल टिभीको स्थापना नै गैरकानूनी रकमबाट
अन्सारीले मिडिया लगानीकर्ताको आवरणमा अवैध रुपमा भारतीय जाली नोट कारोबारमा संलग्न रहेर गैरकानूनी आर्जन गरी चोकट महतोको नाममा जग्गा खरिद गरेको समेत भनिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।