Main

 जापानमा नयाँ नियम : अब दैनिक २ घण्टामात्र मोबाइल चलाउन पाइने

सहरबासीहरू मोबाइल फोनको लतमा फसेर दिनभर फोनको स्क्रिनमा झुण्डिन थालेपछि जापानको टोयोआके सहरले नयाँ नियम लागू गर्ने भएको छ । आइची प्रान्तस्थित टोयोआके सहरले नयाँ विधयेकको मस्यौदा तयार पारेको छ, जस अनुसार सहरबासीले आफ्नो काम र विद्यालय बाहिरको समयमा अधिकतम २ घण्टासम्म मात्रै मोबाइल फोन चलाउन पाउनेछन् । यद्यपि उक्त नियम उल्लंघन गर्नेलाई सजायको कुनै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button