Main

जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन

१३ फागुन, टोकियो । जापानमा एक जना नेपाली कर्मचारीको निधन भएको छ । जापान सरकारअन्तर्गत जाइका परियोजनामार्फत जापानमा पीएचडी रिसर्चको अन्तिम चरणमा रहेका सडक विभागका उपसचिव विनोदप्रसाद सापकोटाको निधन भएको हो । सापकोटा डेढ वर्षअघि जापान सरकारको जाइकाको स्कलरसिपमा अध्ययनका लागि जापान आएका थिए । ४२ वर्षीय सापकोटा मंगलबार बिहान आफ्नै कोठामा मृत फेला परेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button