Main
जापानले नेपाललाई सहयोग गरेकोमा राष्ट्रिय सभा अध्यक्ष दाहाल खुसी
२० फागुन, काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाललाई सहयोग गरेको भन्दै जापानप्रति खुसी प्रकट गरेका छन् । मंगलबार नेपालका लागि जापानी राजदूत मायदा तोरुसँग भएको शिष्टाचार भेटमा अध्यक्ष दाहालले खुसी प्रकट गरेका हुन् । दाहालको सचिवालयका अनुसार नवनियुक्त राजदूत मायदा भेटका लागि सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा पुगेका थिए । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित…
– यस समाचारको श्रोत : Online Khabar हो ।