Main

जापानिज कलामा गोल्डफिस किन लोकप्रिय छ ?

जापानिज कलाकार रियुसुके फुकाहोरी कलेज सकेपछि अन्योलमा थिए । कलाको आफ्नो करियर छोड्ने सोच्दै थिए । कोठामा बसिरहँदा वाक्कदिक्क भइसकेका थिए ।तर त्यही गाह्रो समयमा गुज्रिरहेको बखत उनले आफ्नो कोठामा भएको गोल्डफिसलाई हेर्न पुगे। त्यसको सुन्दरताले उनलाई यति मोहित गर्छ कि उनले आफ्नो कस्तूरी भेटे सरह हुन्छ । त्यसपछि त उनले आफ्नो कला यात्रामा छलाङ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button