Main

जापानिस फरवार्ड केन्टा हाराले बुटवल लुम्बिनीबाट एनएसएल खेल्ने

३ चैत, काठमाडौं । बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जापानिज फरवार्ड केन्ता हारालाई अनुबन्ध गरेको छ । बुटवल लुम्बिनीले आइतबार विज्ञप्ती जारी गर्दे हारालाई यही चैत १६ गतेदेखि हुने एनएसएलका लागि अनुबन्ध गरेको जनाएको छ । बुटवल लुम्बिनील अनुभन्ध गरेको हारा चौथो विदेशी खेलाडी हुन् । यसअघि क्लबले नाइजेरियन मिडफिल्डर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button